रौतहटको गौर गंगापिपरा फुलबरिया सडक कालोपत्रे कार्य निर्माण सम्पन्न नहुँदै भत्किएको छ । जिल्लाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन गौर नगरपालिका–८, हनुमान मन्दिरदेखि माधवनारायण नगरपालिका–७, कुशवाहा चोकसम्मको १२ किलोमिटर सडकमध्ये कालोपत्र गरिएको सडकको अधिकांश ठाउँमा भत्किने, भासिने, उप्किने र ठाउँ ठाउँमा चिरा परेको समस्या देखिएको
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले अब उपरान्त स्थानिय तहमा बरिष्ठ लेखाका कर्मचारीबाट मात्र खाता संचालन हुने बताएको छ । कार्यालयले मंगलबार यहाँ स्थित गौर नगरपालिकालाइ पत्राचार गर्दै कार्यालयमा रहनु भएका लेखा अधिकृत सातौँ तहका सोहन कुमार यादवका नाममा खाता संचालन हुनु पर्ने जनाएको छ
रौतहटको मौलापुर नगरपालिकाले एकीकृत दलित बस्ती निर्माण कार्यको थालनी गरेको छ । नगरपालिकाको वडा नं. ९ सोनरनियामा रहेको करिब डेढ बिघा ऐलानी जग्गामा एकीकृत दलित बस्ती निर्माण हुन् लागेको नगरप्रमुख रीना कुमारी साहले जानकारी दिए । झोपडी मुक्त नगरपालिका बनाउने नगरबासीसंग गरिएको वाचा पुरा गर्न