दाङमा गोरुले हान्दा एक जनाको ज्यान गयाे

154 Shares

दाङ – दाङमा गोरुले हान्दा एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जमेरा का ७१ वर्षीयय गहचा चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

चौधरीले आफैँले पालेको गोरुलाई पानी खुवाउने क्रममा हानेको हो । गोरुले हान्दा घाइते भएका चाैधरीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

सम्बन्धित समाचार

सबै