२,३८५ प्रहरी सहायक हवल्दारको एकै पटक सरुवा

71 Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक २,३८५ जना प्रहरी सहायक हवल्दारको सरुवा गरेको छ। आइतबार भएको प्रहरी उपरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।

फागुन महिनादेखि तलब र भत्ता सरुवा भएको दरबन्दीबाट उपलब्ध गराइनेछ। साथै, सरुवासम्बन्धी जानकारी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयहरूलाई पठाइएको छ।

सम्बन्धित समाचार

सबै