एनसेलले २०२५ भित्रै थ्रीजी बन्द गर्ने

212 Shares

काठमाडौं – निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा २०२५ भित्रै थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ।

नेपाल आर्थिक पत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले दक्षिण एशियाका धेरै देशमा टूजी र थ्रीजी प्रविधि बन्द भइसकेको उल्लेख गर्दै नेपालमा पनि पुरानो प्रविधि हटाई नयाँ प्रविधिमा अभ्यस्त गराउने योजना रहेको बताउनुभयो।

उहाँका अनुसार हाल झन्डै ३३ लाख मोबाइल सेट टूजी प्रविधिमा मात्रै सीमित छन्, जसले नयाँ प्रविधिको विस्तारमा अवरोध पुर्‍याइरहेको छ।

सम्बन्धित समाचार

सबै