पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा भव्य स्वागत

67 Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न पोखराबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न राजावादी समर्थकहरूको ठूलो र्‍याली भेला भएको थियो।

राजाका समर्थकहरू दिउँसैदेखि विभिन्न स्थानमा भेला भई विमानस्थलको गेटसम्म पुगेका थिए। स्वागतका क्रममा पूर्वराजा शाह गाडीमा उभिएर समर्थकहरूको अभिनन्दन स्वीकार गर्दै हात हल्लाएर खुसी व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै