295
Shares
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित कागबेनी गाउँ र आसपासको क्षेत्र । प्रसिद्ध धार्मिकस्थल कागबेनीधाम समेत रहेको यहाँ वर्षको दुईपटक सोह्र श्राद्धमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । तस्बिरः सुशीलबाबु थकाली/रासस