
काठमाडौं — नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा पुगेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्राहरूको विनिमय दर निम्नानुसार छः
युरोपियन युरो – खरिददर १४५ रुपैयाँ २४ पैसा, बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा
युके पाउन्ड स्ट्रलिङ – खरिददर १७५ रुपैयाँ ८४ पैसा, बिक्रीदर १७६ रुपैयाँ ६० पैसा
स्विस फ्र्याङ्क – खरिददर १५४ रुपैयाँ ७३ पैसा, बिक्रीदर १५५ रुपैयाँ ४० पैसा
अष्ट्रेलियन डलर – खरिददर ८६ रुपैयाँ ८२ पैसा, बिक्रीदर ८७ रुपैयाँ २० पैसा
क्यानेडियन डलर – खरिददर ९६ रुपैयाँ ७८ पैसा, बिक्रीदर ९७ रुपैयाँ १९ पैसा
सिङ्गापुर डलर – खरिददर १०३ रुपैयाँ ६० पैसा, बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा
जापानी येन (१०) – खरिददर ९ रुपैयाँ २९ पैसा, बिक्रीदर ९ रुपैयाँ ३३ पैसा
चिनियाँ युआन – खरिददर १९ रुपैयाँ १९ पैसा, बिक्रीदर १९ रुपैयाँ २७ पैसा
साउदी अरेबियन रियाल – खरिददर ३७ रुपैयाँ २५ पैसा, बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा
कतारी रियाल – खरिददर ३८ रुपैयाँ ३३ पैसा, बिक्रीदर ३८ रुपैयाँ ५० पैसा
युएई दिराम – खरिददर ३८ रुपैयाँ ०४ पैसा, बिक्रीदर ३८ रुपैयाँ २० पैसा
मलेसियन रिङ्गेट – खरिददर ३१ रुपैयाँ ३१ पैसा, बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा
साउथ कोरियन वन (१००) – खरिददर ९ रुपैयाँ ५७ पैसा, बिक्रीदर ९ रुपैयाँ ६१ पैसा
भारतीय रुपैयाँ (१००) – खरिददर १६० रुपैयाँ, बिक्रीदर १६० रुपैयाँ १५ पैसा
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुनसक्ने तथा अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।