265
Shares
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सहसचिवहरूको सूची टुंगिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मंत्री परिषद बैठकले विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत ७८ जना सहसचिवको सरुवा तथा पदस्थापन सदर भएको हो ।
हालै उप सचिव बाट बढुवा भएका ३७ जनालाइ बिभिन्न मन्त्रालय तथा निकायहरुमा पदस्थापन गरेको छ भने ४१ जना सह सचिवहरुको सरुवा गरेको छ ।
जस मध्ये २८ जना प्रशासन समुहका ४ जना नेपाल इञ्जिनियरिङ्ग सेवा समुहका ३ जना स्वास्थ्य सेवाका तथा २ जना शिक्षा सेवाका रहेका छन् ।
पदस्थापन तथा सरुआ भएका सह सचिवको सुची यस प्रकार रहेको छ ।