203
Shares
काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।
बैठक मध्याह्न १२ : ४५ बजे बस्नेछ । बैठकमा राधेश्याम अधिकारी र संविधानसभा सदस्य रामनारायण विडारीलाई बोलाइएको छ ।