रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र अधिवेशन तयारीमा केन्द्रित हुने

232 Shares

काठमाडौं, वैशाख २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि र समसामयिक राजनीतिक परिस्थितिमाथि गहिरो छलफल हुने तय गरिएको छ।

त्यस्तै, आसन्न पार्टी अधिवेशनको तयारी, जनयात्रा कार्यक्रमको प्रगति तथा प्रदेशसम्बन्धी जिम्मेवारी बाँडफाँटबारे समेत विस्तृत रूपमा छलफल हुने रास्वपाले जनाएको छ।

सम्बन्धित समाचार

सबै