पश्चिम बंगालमा ग्यास सिलिन्डर विष्फोट, सात जनाको मृत्यु

131 Shares

काठमाडौं । भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ। सोमबार राति दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमा क्षेत्रस्थित एक घरमा विस्फोट भएको बीबीसीले जनाएको छ।

घटनामा चार बालबालिका र दुई महिला गरी सात जनाको ज्यान गएको छ। घाइतेहरूलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ।

सम्बन्धित समाचार

सबै