कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

52 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

पछिल्लो समसामयिक राजनीतिक विषयलाई बैठकको एजेन्डा बनाएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

बैठक अपराह्न साढे ४ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

सम्बन्धित समाचार

सबै