राजावादीकाे आन्दोलनलाई सघाउने एक जना `धर्मगुरु´ पनि पक्राउ

238 Shares

काठमाण्डौ –राजावादी आन्दोलनलाई सघाउने एक जना विवादास्पद धर्मगुरु पनि पक्राउ परेका छन् ।

हिजो भएको तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुङ्गामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान ललितपुरको इमाडोलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आन्दोलनको नेतृत्वकर्ता भनिएका दुर्गा प्रसाईं फरार छन् । यसअघि हिजो एक सय जनाभन्दा धेरै पक्राउ परेका थिए । उनीहरुमाथि आवश्यक अनुसन्धान र सोधपुछ चलिरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

सबै