38
Shares

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका सभापतिलाई बर्खास्त गर्न माग गर्दै कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेकाले सभापति सुरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुपर्ने उनीहरूको माग छ ।