एमाले केन्द्रीय सचिवालय बैठक आज च्यासलमा बस्दै

216 Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक आज (सोमबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गरी आह्वान गरेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीति, संसदको हिउँदे अधिवेशन तथा राजावादी आन्दोलन लगायतका विषयमा छलफल हुने छ।

सम्बन्धित समाचार

सबै