प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दै

167 Shares

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले अपराह्न २ बजे प्रदेश सभामा सम्बोधन गर्नेछन्।

यससँगै प्रधानमन्त्री ओली सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन्। साथै, विश्वविद्यालयको भवन उद्घाटन र सुर्खेत रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

4o

सम्बन्धित समाचार

सबै