प्रधानमन्त्री ओलीको स्पष्टिकरण: “राजतन्त्र नफर्कने”

255 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भनेको भन्दै राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, “राजतन्त्र फर्काउँछु भन्नेहरुको खुट्टि देखिसकेको छु।”

यसैबीच, राजावादीहरु राजतन्त्र फर्काउने अभियानमा सक्रिय भइरहेका छन्। बुधबार उनीहरुले काठमाडौंमा मोटरसाइकल र्‍याली समेत आयोजना गरेका थिए।

सम्बन्धित समाचार

सबै