245
Shares
युरोपेली च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ–१६ को पहिलो लेगमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलानले जित निकालेका छन्।
बार्सिलोनाले बेनिफिकालाई १–० गोल अन्तरले पराजित गर्यो भने बार्यन म्युनिखले लेभेरकुसेनलाई ३–० ले हरायो।
लिभरपुलले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दा इन्टर मिलानले फिएनोर्डलाई २–० ले हरायो।