मन्त्रिपरिषदको बैठक बस्दै

230 Shares
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेण्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

सबै