संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा १३ शाखा अधिकृतको सरुवा

215 Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा गरेको छ। यसअन्तर्गत ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

साबानकुमार चौधरीलाई सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ, भने काशिराम पन्थीलाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयबाट गुल्मीको मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सौंपिएको छ।

सम्बन्धित समाचार

सबै